एजेन्सी, साउन २६ । हङ्कङमा नयाँ सुरक्षा कानुन लगाएर प्रजातन्त्रवादी प्रकाशकलाई पक्राउ गरिएको छ । हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई लाई विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा पक्राउ गरिएको हो