टीममा कप्तान लामिछानेसँगै आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुसन भारी र
नेपालले शनिबारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० श्रृंखला खेल्दैछ । श्रृंखलाका लागि क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको थियो ।
यसअघि पपूवा न्यूगिनीविरुद्धको एकदिवसीय सिरिज र मलेसियासहितको त्रिदेशीय टी–ट्वान्टी सिरिजमा पनि क्यानले मल्ल, भेषावकर र विनोद भण्डारीलाई बाहिरै राखेको थियो ।
टी–ट्वान्टी सिरिजको पहिलो खेल भने वैशाख २३ गतेबाट सुरु हुनेछ । वैशाख २४ गते दोस्रो र वैशाख २६ गते अन्तिम टी ट्वान्टी सिरिज हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका