२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


अर्काको नाममा लोकसेवाको परीक्षा दिने आठ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ