१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोशी नाम पुनर्विचार गर्न कांग्रेसका जिल्ला सभापतिहरुको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिहरूले प्रदेशको नाममा पुनर्विचार गर्न आग्रह गरेका छन् । कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले विज्ञप्ति निकाल्दै प्रदेशको नाममा पुनर्विचार गर्न आग्रह गरेका

सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल

काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित हुनुभएको छ । स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका पोखरेलले शेखर कोइराला समूहका उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।

जिल्ला सभापतिहरुको अनसन जारी

काठमाडौ. । बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ । उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन

कांग्रेस जिल्ला सभापतिहरुसँग विवाद समाधान समितिका सदस्य रिजालले छलफल गर्दै

काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ । छलफल समिति सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो

कांग्रेसको पौडेल निकट जिल्ला सभापतिहरूले भेला जारी, यी चार विषयमा छलफल

भेलामा विशेष महाधिवेशन, क्रियाशील सदस्यता लफडा, सरकारको प्रभावकारिता र आगामी निर्वाचनका विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।

महाधिवेशन नहुने भएपछि कांग्रेसमा संस्थापन इतर पक्ष आक्रोशित

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला संस्थापन इतरका जिल्ला सभापतिले सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दवाव दिने एजेण्डा बनाएका छन् ।

कांग्रेसमा नेतृत्वप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, क्रियाशील सदस्यताको नामावली तत्काल सार्वजनिक गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको अन्तिम नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । केन्द्रीय सफ्टवेयरमा समाविष्ट गरिएका क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक हुनपर्ने उनीहरूको माग छ

कांग्रेसको पौडेल समूहले ७७ जिल्लाकै सभापतिलाई काठमाडौं बोलाउने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार

जिल्ला सभापतिहरू संसद् पुनःस्थापनाको पक्षमा, देउवालाई सिंहदरबार र बालुवाटारकै मोह !

ब्यूरो रिपोर्टकाठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा दुई कित्तामा देखिएकोे कांग्रेसभित्र जिल्लाका अधिकांश सभापतिहरू भने पुनःस्थापनाको पक्षमा उभिएका छन् । बैशाखमा निर्वाचन हुने सम्भावना नभएको भन्दै उनीहरू कांग्रेसको प्राथामिकतामा संसद पुनःस्थापना

कांग्रेस जिल्ला सभापतिहरुको माग: केन्द्रीय नेताहरु पनि वडाबाटै निर्वाचित भएर आउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय तहका नेताहरू पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने नियम लागू गर्न माग गरेका छन् । हिजो ४८ जिल्लाका सभापतिहरुको जुममार्फत बैठक बसेर पार्टीको आसन्न