१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


डा. केसीका तर्फबाट जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली गठन, वार्ता आजै हुने

काठमाडौं । सरकारले वार्ता टोली गठन गरेसंगै डा. केसीका तर्फबाट पनि टोली बनाइएको छ । केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोलीको घोषणा गरिएको हो । वार्ता