गोल्डन क्रियसन युट्युब च्यानल बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाे हाे । गीतमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायिका बेनिसा पाैडेलकाे स्वर छ ।