कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन । हिजो रातिदेखि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव आज(आइतबार) बिहान