६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एमाले जुम्लाका अध्यक्षसहित ५८ जना जिल्ला सदस्य एकीकृत समाजवादी पार्टीमा

काठमाडौं, भदौ १९ । नेकपा एमालेको जुम्ला जिल्ला कमिटी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा एकीकृत

४० दिनदेखि चार किशोर बेपत्ता

जुम्ला । जुम्ला सुर्की गाउँका चार जना किशोर गत साउन १ गतेदखि सम्पर्कविहीन छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँका गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत हराएका छन् ।

अक्सिजन सिलिन्डर सहयोग अभियानका लागि जुम्ला पुग्यो एनआरएनए अफ्रिका

काठमाडौं । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग गर्न जुम्ला पुगेकाे छ । एनआरएनए अफ्रिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक

उपकुलपति बन्न २१ जनाको आवेदन

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २१ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । गत फागुन १६ गते तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि प्रतिष्ठानमा उक्त पद

जुम्लामा भीषण आगलागी, ३० घर र दुई दर्जन पशुचौपाया जले

काठमाडौं । जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा आगलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन् । हिजो साँझ भएको आगलागीमा दुई दर्जन पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला

बिजुली माग्दै जुम्लावासी आन्दोलित

जुम्ला । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । विद्युत् तथा सञ्चारसेवा आपूर्ति

खलङ्गा तीन दिनदेखि अन्धकारमय

जुम्ला । विद्युत्गृहको यन्त्रमा खराबी आएपछि जुम्ला सदरमुकाम खलङ्गा बजार तीन दिनदेखि अन्धकारमय बनेका छन् । साना जलविद्युत् आयोजनाको घुघुतीस्थित विद्युत्गृहका यन्त्र बिग्रिएपछि सदरमुकाम खलङ्गा बजार अन्धकारमय बनेको हो ।

जुम्लामा विद्यालय खुले

खलङ्गा, मंसिर ९ । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध

जुम्लाको हिमा गाउँपालिकामा डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत