काठमाडौं । स्पेनिस क्लब सेभियाले मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ । च्याम्पियन्स लिग फुटबलमा बोरुशिया डर्टमण्डसँग पराजित भएपछि सेभियाले जुलेनलाई बर्खास्त गरेको हो । च्याम्पियन्स लिगको समूह चरण