३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई जेठ ३२ गते हुने

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई आगामी बिहीबार हुने भएको छ ।संसदीय सुनुवाई समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाई जेठ ३२ गते गर्ने