१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने कुराको खण्डन गर्दै त्यसमा दोषी देखिए आफू जेल जान तयार रहेको बताउनु भएको छ । प्रतिनिधि सभाको बिहिबारको