१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकामा ट्रम्पले ७५० डलर कर तिर्दा बिडेनले बुझाए करिब तीन लाख डलर, कमलाले तिरिन् दश लाखभन्दा बढी

एजेन्सी, असोज १४ । अमेरिकामा अर्बपति राष्ट्रपति डोनल्ड ट्रम्पले ७५० डलर मात्र कर तिरेको भन्दै व्यापक आलोचना भइरहेका बेला उनका डेमोक्र्याट प्रतिष्पर्धी जो बिडेनले करिब तीन लाख डलर कर बुझाउनु