१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को सभापतिमा जोकलाल विजयी

सचिव २ पदमा ४ जनाको उम्मेदवारी परेकोमा धर्मबहादुर घर्ती र नारायणध्वज मल्ल विजयी भएका छन् । घर्तीले ३ सय ८० मत र मल्लले ३ सय ८९ मत प्राप्त गरेका हुन्