१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जोन्टा क्लबद्धारा प्रेरणादायक महिलालाई सम्मान

काठमाडौं, फागुन २३ । अन्तराष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा आइतबार जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी १२ जना महिलालाई सम्मान गरेको छ । विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र