६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानबाट ८ श्रष्टा सम्मानित

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कारबाट ज्ञानु राणा र महेन्द्र मलेंगीयागाई सम्मानित भएका छन् । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले २०७७ सालको नाट्यसंगीत पुरस्कारबाट वरिष्ठ गायिका राणा र २०७८