३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


गृहमन्त्री थापाको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’

काठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोभिड–१९ संक्रमित प्रदेश–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि