१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्टरनेटको शुल्क घटाएको सञ्चारमन्त्री कार्कीको दावी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै नागरिकमा सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले इन्टरनेटको शुल्क घटाएको दावी गर्नुभएको छ । आज (शुक्रबार) राजधानीमा सुरु भएको फोनपे डिजिटल

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकारको कुनै हात छैन : सञ्चारमन्त्री कार्की

नेपालमा ऊर्जाको उत्पादन बढिरहेको बताउँदै उहाँले विद्युतीय सवारी र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनुको विकल्प नभएको जिकिर गर्नुभयो ।

सहमति नजिक छौं, भोलि कुरा मिल्छ : प्रवक्ता कार्की

उहाँका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उहाँको

प्रविधिको रुपान्तरण र आर्थिक समस्याका विषयमा सरकार जानकार छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याका विषयमा सरकार जानकार रहेको बताउनुभएको छ । मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिन्छ : मन्त्री कार्की

त्यसैगरी ४३ जिल्लामा राष्ट्रिय भुमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्का र गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गरिएको उहाँले बताउनुभयो ।

एमसीसीका शर्तहरू अन्य वैदेशिक सहायताभन्दा पारदर्शी र खुकुलो : मन्त्री कार्की

काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा कार्कीले एमसीसीका शर्तहरू यसअघिका अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुलो रहेको दाबी गर्नुभयो ।

सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गर्न सक्दैन : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गर्न नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले बुधबार बुझाएको ध्यानाकर्षण पत्रपछि मन्त्री कार्कीले संविधानले परिकल्पना

चीनसँगको सीमा विवादकाे वास्तविकता बाहिर ल्याउँछौं : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २५ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता

सञ्चारमन्त्रीलाई बाटो छेकेर कालो झण्डा

हुलले मन्त्रीको गाडीलाई जाम गरेर कालोझण्डा देखाएका हुन् । भीडलाई प्रहरीले हटाएपछि मन्त्री कार्की कार्यालयतर्फ लाग्नुभएको थियाे ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार