काठमाडौं । धीरज मगरद्वार अभिनित चलचित्र ‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा देखिएका धीरजलाई दोहोरो चरित्रमा प्रस्तुत गरिएको अुमान गर्न सकिन्छ ।