१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मंगलबारदेखि ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज लगाउन सुरु

अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत अहिले दोस्रो डोज लगाउन पाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको थियो ।

‘कोभिसिल्ड’ लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप खै ?

रकम भुक्तानी भइसकेको १० लाख डोज कोभिसिल्ड खोपको अझै अत्तोपत्तो छैन । सरकारले खोप ल्याउने पहल भइरहेको रटान लगाउनु बाहेक प्रभावकारी पहल गर्न नसक्दा यतिखेर ज्येष्ठ नागरिक अन्योलमा परेका छन्

डडेल्धुराका ज्येष्ठ नागरिकले पाएनन् कोभिडविरुद्धको दोस्रो खोप, केद्र सरकारसँग माग

तर, महामारीमा जनताको जीउ र स्वास्थ्य बचाउन खोप अनिवार्य भए पनि सरकारले अहिलेसम्म चासो नराख्दा खोपको व्यवस्थापन गर्न जेष्ठ नागरिकहरूले आग्रह गरेका छन् ।

सरकारले विकल्पमा ध्यान नदिँदा १४ लाख ज्येष्ठ नागरिककाे दोस्रो डोज खोप अनिश्चित

संक्रमण नियन्त्रणको मुख्य आधार खोप भएको सन्दर्भमा धेरै देशहरूले खोप अभियानमा जोड दिइरहेका छन् । तर, नेपालमा भने पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकहरूले दोस्रो डोज खोप लगाउन पाएका छैनन्

ज्येष्ठ नागरिकलाई दोस्रो डोज देऊ : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन अन्तरिम आदेश जारी गरेको छ । गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ६५ वर्ष नाघेका

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ८ । सर्वोच्च अदालतले कोरोनाको पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी जरेको छ । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५

कोभिडले ग्रामीण जीवन प्रभावित : ज्येष्ठ नागरिक भन्छन्, ‘जेलमा बसेझैँ भयो’

बुढेसकालमा प्रवेश गर्दा पहिलो पटक भोग्नु परेको यो अवस्थाले बुढापाकाहरूलाई जेलमा बसेझैँको भान गराएको वृद्ध खडगबहादुर थापा बताउनुहुन्छ ।

ज्येष्ठ नागरिकलाई गाउँपालिकाको कोसेली कार्यक्रम, एकजनालाई २५ सयको प्याकेज

गाउँपालिकासम्म आउन नसक्ने जेष्ठ नागरिकको घरमै पुगेर हातमै कोसेली थमाउने गरिएको छ । कोसेली थमाउँदा ज्येष्ठ नागरिकबाट आर्शिवादसमेत पाएको जिसीको अनुभव छ ।

कोरोना विरुद्धको खोप सुन्नै नमान्ने बझाङका ज्येष्ठ नागरिक खोप लगाउन उत्साहित

डीवि बिष्ट (ईमेज)बझाङ । सुरुका दिनहरुमा कोरोना विरुद्धको खोप सुन्नै नमान्ने बझाङ्का ज्येष्ठ नागरिकहरु अहिले खोप लगाउन निकै उत्साहित भएका छन् । खोप बारे घर-घरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अहिले

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

एजेन्सी । सरकारले जेष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई