१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

सुनसरी/मोरङ । मोरङमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७ बर्षिया र मोरङ तिनपैनी ५० बर्षिया महिला रहेकी छन्