८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इण्डोनेसियाको जाभा टापुमा शक्तिशाली ज्वालामुखी विष्फोट

काठमाडौं । इन्डोनेशियाको जाभा टापुमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, बिस्फोटमा ४९ जना घाइते भएका छन् । इन्डोनेशियाको माउन्ट सेमेरुबाट ज्वालामुखीको खरानी र धुवाँ धेरै