१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘बी’ डिभिजन लिगः रानीपोखरी र नयाँ बस्ती, झम्सिखेल र बोइज् युनियन भिड्ने

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने