२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाममा खनाललाई गठबन्धनको भर, नेम्वाङलाई भने गठबन्धनको डर

इलाम । स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेतसँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पहिलो पटक फरक दलबाट चुनावी परीक्षामा होमिंदै छन् । खनाल उहाँकै पुरानो पार्टी