काठमाडौं । मोटरसाइकल चोरीमा संग्लग्न रहेका १ जना भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय
झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरी बिहीबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । प्रहरीले
काठमाडौं । झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मे १ च ५२५ नम्बरको एम्बुलेन्सले स्थानीय ३६ वर्षीय उमेश थापालाई ठक्कर दिँदा उनको
झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारत दार्जिलिङको एमएफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो
लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दाहालका अनुसार उद्योग परिसरमा भएका मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन्
झापा, माघ २० । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।
अहिले सुरक्षाकर्मीहरूसँगै स्थानीयले घटनास्थलमा खटिएर त्यहाँ रहेका तेलका ट्याङ्करहरू बाहिर निकालिरहेका छन् । आगो नियन्त्रणको प्रयास अझै पनि जारी छ ।
झापा । झापामा ट्राफिक प्रहरीले गाउँ केन्द्रित ट्राफिक अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रमा सवारी दुर्घटना ह्वातै बढ्न थालेपछि प्रहरीले शहर केन्द्रित अभियानलाई गाउँ केन्द्रित बनाएको हो । शहरी
अधिवेशनले उपाध्यक्षमा अर्जुनधाराका प्रेम गिरी निर्वाचित गरेको छ । गिरी २०७० को संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो ।