२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्वाचनलाई जनताले आफ्नो भाग्य र देश बनाउने अवसरको रुपमा लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । यस

झापामा टिपर र मोटरसाइकल ठोकिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

झापा । झापामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । दुर्घटना मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते

भारतीय धर्ममाताको नेतृत्वमा झापामा बन्ने भयो अर्धनारेश्वर धाम

काठमाडौं । भारतीय धर्ममाता महामडलेश्वर हेमाङ्गी साकी ‘मा’को नेतृत्वमा झापामा अर्धनारेश्वर धाम बन्ने भएको छ । भारतको महाराष्ट्रबाट पशुपतिनाथ मन्दिरको दर्शनका लागि काठमाडौं आउनुभएकी हेमाङ्गीले झापामा धाम बनाउन आफूले नेतृत्वदायी

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते

काठमाडौं । झापाको भद्रपुरमा सोमबार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर-२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१

झापा-५ बाट अध्यक्ष ओलीको नाम सिफारिस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

हात्ती आतंक कम गर्न ‘साइरन’ मेसिन

झापा । झापाको बाहुनडाँगी बजारमा हात्ती आतंक कम गर्नका लागि सूचना दिने ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनले हात्ती आएपछि ‘साइरन’ बजाएर सूचित गर्ने

झापामा ठगी गर्ने चार पक्राउ

झापा । अनलाइनबाट जुवा खेलाएर ठगी गरेको आरोपमा झापा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु

अलैंचीको बजारीकरणका लागि ‘वहा ! अलैंची’ कार्यक्रम

झापा । नेपाल अलैंची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैंचीको बजारीकरणका लागि ‘वहा अलैंची’ नामक कार्यक्रम ल्याएको छ । नगदेबालीको रुपमा हेरिने अलैची खेतीलाई प्राथमिकता दिन कार्यक्रम ल्याईएको महासंघले जनाएको छ

झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको दमक नगरपालिका–४ चियाबगानमा शनिबार बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा ९ च ९६७३ नम्बरको कारले पैदल हिंडिरहेका अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिँदा

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापा । झापाको दमकमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत दमक नगरपालिका– ४ मा ना ८ ख ३३३३ नम्वरको ट्रकले प्रदेश नम्वर १–०४–