काठमाडौं । भारतको प्रसिद्ध टाटा समूहका पूर्वअध्यक्ष साइरस मिस्त्रीको कार दुर्घटनामा परी मृत्यु भएको छ । महाराष्ट्रको पालघर जिल्लामा ५४ वर्षीय मिस्त्री चढेको कार आइतबार दुर्घटना हुँदा पूर्वअध्यक्ष मिस्त्रीको मृत्यु