काठमाडौं, पुष १६ । विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले उक्त निर्देशन