१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


टिआरसी पीडितमैत्री हुुनुपर्ने अडानका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनु पर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताउनुभएको छ । मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा