१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेयरको टिकट नपाउने भएपछि दाङ माओवादीका इन्चार्जद्वारा राजीनामा

घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।

यात्रु बनेका प्रहरीलाई विचौलियाले टिकट मिलाइदिन्छु भनेपछि…

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न ठाउँमा अनुसन्धान गरेको थियो । यसक्रममा प्रहरी आफैँ यात्रु बनेर टिकट काट्न जाँदा विचौलियाहरूको बिगबिगी रहेको तथ्य खुल्यो ।

असोज १० गतेबाट दशैंका लागि टिकट बुकिङ खुल्ने, २८ प्रतिशत भाडा बढाउन व्यवसायीको माग

प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ । भाडा नबढेसम्म टिकट बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायीले यात्रुको सहजताका लागि बुकिङ खुल्ला गर्ने निर्णय गरेको जनाएका

डिजिटल बन्दै बसपार्क : बिचौलियाको ठगी र सीट नपाएको गुनासो अन्त्य हुने विश्वास

टिकट काटेको स्पष्ट रेकर्ड वर्षौंसम्म सुरक्षित रहनेछ । यो प्रविधिसँगै टिकट काउन्टरका कर्मचारी आफूहरुमाथि लाग्ने गरेको आक्षेपबाट मुक्ति पाउने बताउँछन् ।

असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालनमा

स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि वायुसेवा कम्पनीलाई सिमित तथा सुरक्षित गन्तब्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय गरिएको नागरिक उड्डयन सचिव यादव प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उपत्यकामा निषेधाज्ञा : शहर छाड्न पनि हैरान !

कतिपय टिकट काउन्टरले अनलाइन टिकटको व्यवस्था गरेको भए पनि प्रभावकारी हुन नसक्दा एकतातिर संक्रमणको जोखिम बढेको छ भने सयौं यात्रु अलपत्र परेका छन् ।

नेपाल सुपर लिगको टिकट पेवेलले बेच्ने, सम्झौतापत्रमा हस्ताक्षर

विगतमा टिकट वितरणमा भएको कमी कमजोरीलाई अध्ययन गरेर टिकट वितरण गर्न लागेको पेवेलले जनाएको छ ।

यतीको ‘माउन्टेन फ्लाइट’, एउटा टिकट किन्दा अर्काे सित्तैमा

काठमाडौं, मंसिर २० । यती एअरलाइन्सले शनिबारदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । कम्पनीले एउटा टिकट किन्दा अर्काे सित्तैमा दिने योजनासहित माउन्टेन फ्लाइट सुरु गरेको जनाएको छ ।

‘अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम’ लागू

काठमाडौं, मंसिर ४ । मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकको सरल, सहज

दशैंका लागि अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने : विभाग

काठमाडौं, असोज २० । दशैंमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवस्यकता