२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला सुरु, १५ हजारसम्मको छुट

काठमाडौं । जगदम्बा मोटर्सको आधिकारीक बिक्रेता टिभिएस स्कुटरले जुनसुकै ब्राण्डको मोटरसाइकल वा स्कुटर पनि साट्न सक्ने योजनासहित टिभिएस ग्रान्ड एक्सचेन्ज मेला आयोजना गरेको छ । बिहिबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको