विमानस्थलको लम्बाई एक हजार २ सय ५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको सर्वे टोलीले जनाएको छ ।
घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो । ‘‘घरमा बोका काट्यौँ,
कैलाली, असार २७ । कैलालीमा लागुऔषधसहित शनिबार दुईजना पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर–१ को व्यवसाय क्षेत्रका २८ वर्षीय छत्रबहादुर साउद र टीकापुर नगरपालिका–६, नारायणपुरका ३६ वर्षीय मुकेश