राजनीतिज्ञका मुद्दा आफू र आफूनिकटका न्यायाधीशसँग राखेर बार्गेनिङ गरेको गम्भीर आरोप लगाउँदै भट्टराईले प्रधानन्यायाधीशले नेता बन्न चाहेको पनि बताउनुभयो ।
प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरूको समेत विश्वास जित्न नसकेको भन्दै उहाँले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीसले राजिनामा दिनुपर्नेमा सबैको मत रहेको बताउनुभयो ।
काठमाडौं, जेठ १३ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सभामुख अग्नि सापकोटाले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्नि सापकोटाले बोलाएको कानुनविद्हरुसँगको छलफलमा भट्टराईले