१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डिसहोमले ल्यायो ‘सिनेमाघर इन्टरनेसनल’

काठमाडौं, असोज १७ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले नेपालमै पहिलोपटक बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा ल्याएको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु