लोकतन्त्रवादी, गणतन्त्रवादी हुन् या राजावादी, सबैलाई समान हैसियत दिएको खुलामञ्चको मर्म बचाउन कसैको ध्यान गएको देखिँदैन । बरु उनीहरूले पार्टी प्यालेसमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने गरेका छन् ।
काठमाडौं, चैत २९ । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइएको छ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाउने चलन छ । यसै अवसरमा नेपाली सेनाका