काठमाडौं । काठमाडौं विश्वविद्यालयले यही साउन २३ गते मंगलावरदेखि तिन दिनसम्म ‘टेक्नो फेयर’ आयोजना गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको विश्वविद्यायलको हाताभित्र निर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरमा हुने