१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमरगढीका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

डडेल्धुरा, भदौ ३१ । डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मानहानिको मुद्दा दायर गरिएको छ । सर्वाेच्च अदालतको फैसलाविपरीत सडकको टेन्डर प्रक्रिया खोल्न लगाएको भन्दै अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद