१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गर्नुभएको छ । मंगलबार भएको टेलिफोन वार्तामा आतंकवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । शनिबार दिउँसो भएको वार्तामा गत महिना भएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयनलगायतका

भारतीय प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको जानकारी दिएको छ ।

चिनियाँ राष्ट्रपति सी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच टेलिफोन संवाद

एजेन्सी । रुस–युक्रेन युद्ध अन्त्य गराउने अभियानमा जुटेका चिनियाँ राष्ट्रपति सी जिनफिङले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीसँग टेलिफोन संवाद गर्नुभएको छ । चिनियाँ दैनिक पिपुल्स डेलीका अनुसार संवादका क्रममा राष्ट्रपति सीले

अमेरिकी सेना प्रमुख मिले र रुसी सेना प्रमुख गेरासिमोभबीच टेलिफोन वार्ता

काठमाडौं । रुस–युक्रेन युद्धले सम्बन्धमा ठूलो दरार आएको बेला अमेरिकी सेना प्रमुखले रुसी सेना प्रमुखसँग टेलिफोन संवाद गर्नुभएको छ । अमेरिकी सेनाका संयुक्त अध्यक्ष जर्नेल मार्क मिलेले रुसी समकक्षी जर्नेल

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ ।

बाइडेन र पुटिनबीच आज टेलिफोन वार्ता हुँदै

काठमाडौं । युक्रेन मामिलामा आमने–सामने भएका रुस र अमेरिकाका राष्ट्रपतिले आज टेलिफोन वार्ता गर्नुहुने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले फोन वार्ता गर्ने योजना

अमेरिका र चिनियाँ राष्ट्रपतिबीच सात महिनापछि टेलिफोन वार्ता

यस्तै नयाँ सुरक्षा कानुन ल्याएर बेइजिङले हङ्कङमा प्रजातान्त्रिक अधिकारलाई दमन गर्न खोजेको अमेरिकाको भनाइ छ । चीनले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बारम्बार चेतावनी दिएको छ ।

तोडियो नेपाल–भारत संवादहीनता, सम्बन्ध सुधारको संकेत

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको छ । नेपालले भारतद्वारा अतिक्रमित भू–भाग समेटेर आफ्नो राजनीतिक तथा