काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरुको प्रतिभालाई संसारसामु प्रश्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो