२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


वैदेशिक रोजगारी लक्षित टेलिमेडिसिन सेवा सुरू

काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबार देखि निःशुल्क टेलिमेडिसिन सेवा सुरू गरेको

नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने

काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको