२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो