१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्लाहीमा ट्यांकर पड्किंदा ७ जना घाइते

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा अलकत्रा बोकेको ट्यांकर पड्किंदा जलेर ७ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी