१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डोल्पामा ट्याक्टर दुर्घटनामा हुँदा ७ जना घाइते

काठमाडौं । डोल्पाको ठुलिभेरी नगरपालिकाको मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर

मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–१४ बाम भन्ने स्थानमा आइतबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मौवाखोल गाउँपालिका काटे दोभानबाट बालुवा लिएर साँघुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालक फक्ताङलुङ–३ का सन्दिप तामाङको मृत्यु

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बुबाको मृत्यु, छोरा घाइते

तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाकाे मृत्यु भएको छ । साेही दुर्घटनामा दुई जना घाइते भएका हुन् । शनिबार भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसी शहर सडकखण्ड जोड्ने भित्री

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ घाइते

कैलाली । कैलाली जिल्लामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा सोमबार राति ट्याक्टर

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुई घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–६ बडिखोलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । खंलगाबाट लाछी बजारतर्फ जाँदै गरेको

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

तेह्रथुम । तेह्रथुमकाे म्याङलुङ नगरपालिक १० सुर्केमा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनाका एक जना गम्भीर घाइते भएका हुन । वसन्तपुरबाट म्याङलुङतर्फ खाना

बर्दियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बर्दिया । बर्दियामा ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ । साेही दुर्घटनामा राजापुर नगरपालिका-३ उत्तरटेडियाका १९ वर्षीय किशोर थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएकाे हो । शुक्रबार राति

सिरहामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा