१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाँकेमा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुवामा बिहीबार राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा भे