काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१४ मा सोमबार बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । ना ६ ख १८३४ नम्बरको ट्याङ्करले साइकलमा हिडिरहेका विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानियाँलाई