पश्चिम नवलपरासी । सशस्त्र प्रहरीले प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा परासी राजमार्गबाट आज बुधबार करिब ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित दुई वटा