झापा । कृषि प्रयोजनका लागि भन्सार छुटमा ल्याइएका ट्रयाक्टरहरु निर्माण क्षेत्रमा प्रयोग हुने गरेको छ । कृषि प्रयोजनका लागि ल्याइएका ट्रयाक्टर नियम विपरित ढुंगा, बालुवा, गिटी, हार्डवेरका सामग्री, इँटा ओसार्न