काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई दिएको हो