२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलालीमा ट्रेक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कैलालीमा ट्रेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति भे