काठमाडौं । डोल्पाको ठूली भेरी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका सुवर्ण कुमार बुढाले १ हजार २८६ मत ल्याएर विजयी भएका