६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पहिरोले अछाममा ठूलो धनजनको क्षति, कैलालीमा पनि सयौं घर डुबानमा

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटा भन्दा धेरै घर पुरेको छ